Expert Smart Sewa Pvt. Ltd. एक अनुभवी र भरपर्दो निर्माण सेवा प्रदायक कम्पनी हो।
हामी घर निर्माण, घरको नक्सा डिजाइन, संरचनात्मक योजना, र फुल ठेक्कामा घर निर्माण सेवा प्रदान गर्दछौं।
ग्राहकको आवश्यकता अनुसार आधुनिक, सुरक्षित, र किफायती समाधान दिनु हाम्रो प्राथमिकता हो।
योजना देखि निर्माण सम्पन्न हुने चरणसम्म हामी जिम्मेवारीका साथ काम गर्छौं।
Our Services:
• घर निर्माण (Full Contract / Turnkey)
• घरको नक्सा डिजाइन (Architectural & Structural)
• Renovation & Repair
• Construction Consultation
Expert Smart Sewa Pvt. Ltd.
Category
Construction Company
Architectural Designer
Engineering Service
Mission
ग्राहकको सपना सुरक्षित, गुणस्तरीय, र समयमै निर्माण गर्नु।
Vision
नेपालकै भरपर्दो र स्मार्ट निर्माण सेवा कम्पनी बन्ने।
